ब्रिटिस आर्मीमा कार्यरत नेपालीलाई सहकर्मीकी श्रीमतीलाई सताएको आरोपमा कोर्टमार्शल गरेर सजाय

काठमाडौं । ब्रिटिस आर्मीमा भर्ना भएका एक गोर्खा सिपाही सहकर्मीकी श्रीमतीको पछि लागे । उसलाई बारम्बार फोन गर्थे । इन्स्टाग्राम र फेसबुकमा समेत प्रोफाईल परिवर्तन गरेर हैरानी गर्थे । यी गोरखा सिपाहीले चार महिनाको अवधिमा २७ पटक महिलालाई फोन गरेका थिए । गोर्खा सैनिकको यस्तो हर्कतपछि अदालतबाट आदेश दिइयो, यी सैनिकलाई महिलाबाट टाढै बस्न निर्देशन … Continue reading ब्रिटिस आर्मीमा कार्यरत नेपालीलाई सहकर्मीकी श्रीमतीलाई सताएको आरोपमा कोर्टमार्शल गरेर सजाय